मोडल एंव निर्देशक हेरुका लामाद्धारा निर्देशित ‘साथी धोकेवाज'(भिडियो)

उज्यालो प्रतिनिधि २५ श्रावण २०७७, आईतवार संगीत

काठमाडौँ । मोडल एंव निर्देशक हेरुका लामाको निर्देशनमा ‘साथी धोकेवाज’ बोलको गीत बजारमा आएको छ ।

प्रेमकृष्ण बजगाईले संगीत, शिलाबहादुर मोक्तानको संगीत संयोजन रहेको उक्त गीतमा मुना ठटाल (सरगम) को स्वर र प्रकाश खरेलले मिक्सिङ गरेका हुन् ।

राम कुमार केसीले छायांकन, कुशल शर्माले सम्पादन,दिलिप तामाङ्गले कलर  गरेको उक्त भिडियोमा निर्देशक तथा मोडल छिरिङको साथमा अनिशा मोक्तान र गीता थापाको अभिनय रहेको छ ।

भिडियो

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार