काठमाण्डौ । गायक ज्ञानसिंह वाईवा तामाङ र गायिका जितु लोप्चनको आवाजमा रहेको ‘परदेशी ज्यो ज्यो’ गितको म्युजिक भिडियो बजारमा आएको छ ।
त्रिताल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतमा शब्द,संगित गायक ज्ञानसिंह वाईवाको रहेको छ भने उनै गायक वाईवा र गायिका जितु लोप्चनको आवाज रहेको छ ।
सुन्दर लामाको संगीत संयोजन र मिक्सिङ रहेको उक्त गीत
भिडियोलाई कमल योन्जन तामाङले छायांकन र सम्पादन गरेका हुन भने ईन्द्रकुमार तामाङले अनुवाद गरेका हुन ।
भिडियो






