नवलपरासी पश्चिममा १७ लाख बराबरको खसी सशस्त्र प्रहरीको नियन्त्रणमा

रबिन्द्र यादव १३ श्रावण २०७७, मंगलवार समाचार

रबिन्द्र यादव । नवलपरासी पश्चिममा शसस्त्र प्रहरीले ठुलो परिणाममा भारतबाट लुकाइछिपाइ अवैध रुपमा ल्याईएको खसी बोका बरामद गरेको छ । सुस्ता गाउँपालिकाको वडा नम्बर ५ रतनगंज भारतबाट लुकाईछिपाई अवैध रुपमा खसी बोका ल्याउँदै गरेको सुचनाका आधारमा खोजतलासका लागि शसस्त्र प्रहरीको टोलि खटाइएको थियो ।

खोजतलास गर्ने क्रममा रतनगंज स्थित छाप्रोमा राख्दै गर्दा शसस्त्र प्रहरी वल नेपाल २६ नम्बर गण बेलासपुर र अस्थायी सुरक्षामा वेस बलिनगरबाट खटिएको टोलीले खसी फेला पारेको शसस्त्र प्रहरीका एसपी भरत खनियाले जानकारी दिए ।

८५ वटा खसी बरामद गरिएको छ , प्रति खसी २० हजारका दरले १७ लाख बराबर रहेको खनियाले बताए । बरामद गरिएका खसीलाई आवश्यक कारवाहिका लागि महेशपुर भन्सार कार्यालय पठाएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार