नवलपरासीमा ६६ हजार बराबरको कुखुराको चल्ला नष्ट

रबिन्द्र यादव ९ असार २०७७, मंगलवार समाचार

नवलपरासी पश्चिम । जिल्लाको इलाका प्रहरी कार्यालय बेलाटारीको टोलीले ६६ हजार बराबर रुपैयाँको कुखुराको चल्ला बरामद गरी नष्ट गरेको छ । मंगलबार बिहान सुस्ता गाउँपालिका- २ कुडियामा भारतबाट अबैध रुपमा ल्याँउदै गरेको १ हजार ३२० कुखुराको चल्ला प्रहरीले नियन्त्रण लिएर नष्ट गरेको ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक खुमानन्द पाण्डेले जानकार दिए ।

नियन्त्रणमा लिएको चल्ला पशु क्वाराईटाईन, स्थानीय बासिन्दा तथा पत्रकारहरुको रोहबरमा नष्ट गरिएको प्रहरीले बताएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सीमा क्षेत्रमा सय / सय मिटरमा सुरक्षाकर्मी खटिएपनि खुल्लारुपमा दिनहुँ तस्करी भईरहेको स्थानीय बताउँछन् । सशस्त्र प्रहरीको मिलोमतोमा तस्करी भइरहेको स्थानीयले बताएका छन ।

तस्करको मिलोमतोमा तस्करी भइरहेको स्थानीयको दाबी छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार