काठमाडौँ । नेपालमा थप २ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या ४३ सय ६५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा पछिल्लो २४ घन्टामा ३ सय ५० जना संक्रमित भएको प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन् ।
जसमध्ये २ सय ५७ पुरुष र महिला २२ जना छन् ।
Facebook Comments Box






