राष्ट्रहित प्रतिकूल हुने गरी विकास सहयोग स्वीकार गर्दैनौ : मन्त्री ज्ञवाली

उज्यालो प्रतिनिधि २७ जेष्ठ २०७७, मंगलवार समाचार

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले दातृ राष्ट्र वा विकास साझेदारसँग सहयोग लिँदा राष्ट्रहित प्रतिकूल हुने गरी विकास सहयोग स्वीकार नगर्ने बताए

प्रतिनिधि सभामा मंगलबार विनीयोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले सो कुरा बताएका हुन ।

‘विकास निर्माणको काम गर्दा नेपाल कुनै पनि रणनीतिक वा सैन्य गठबन्धनमा सहभागी हुँदैन’ मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)बारे सांसदहरूले सोधेका प्रश्नबारे बोल्दै मन्त्री ज्ञवालीले भने, ‘भविष्यमा राष्ट्र हित प्रतिकूल हुने गरी सहयोग लिइने छैन भन्ने आग्रह गर्न चाहन्छु ।’

एमसीसीको सन्दर्भमा बहस गर्दा आत्मविश्वासमा कमी देखिएको उनको भनाई छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार