२२ फोटोमा हेर्नुस, ‘लकडाउन’ काठमाडौं

उज्यालो प्रतिनिधि १७ चैत्र २०७६, सोमबार फोटो समाचार

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को थप संक्रमण फैलन नदिन सरकारले लकडाउन घोषणा गरेको आज सातौँ दिन । आज काठमाडौं उपत्यका कस्तो देखिएको छ ? हेरौँ हाम्रा सहकर्मी इकमान लामाको क्यामरामा कैद भएका बानेश्वर, कोटेश्वर, सातदोबाटो, बल्खु, टेकु, थापाथाली, माइतीघर लगायतका केही तस्बिर ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार