देशभरकै उत्कृष्ट सम्मान हात पार्दै अखिल (क्रान्तिकारी) सिन्धुपाल्चोक

उज्यालो प्रतिनिधि १४ आश्विन २०७८, बिहीबार समाचार

सिन्धुपाल्चोक।काठमाण्डौको प्रज्ञा भवनको हलमा विहीबार देखी सुरु भएको अखिल क्रान्तिकारीको २२औं राष्ट्रिय सम्मेलनमा सिन्धुपाल्चोक कमिटीलाई उत्कृष्ट कमिटी घोषणा गरिएको छ । उद्घाटन समारोहमा सांगठनिक गतिविधिहरुको मूल्याङ्कानमा सिन्धुपाल्चोक समिति उत्कृष्ट ठहरिएको भन्दै प्रसंसा–पत्र प्रदान गरिएको थियो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल’प्रचण्ड’ द्वारा सिन्धुपाल्चोकलाई उक्त प्रसंसा–पत्र प्रदान गरेको हो ।
सम्मान पत्र पाए संगै जिल्लाभर चौतर्फी रुपमा अखिल(क्रान्तिकारी)सिन्धुपाल्चोक धन्यवादको पात्र समेत बनेको छ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार