मध्यपुर नगर सम्मेलनमा सयौं युवा वाइसीएल प्रवेश ,नव प्रबेसि युवाहरुले भने हामिले वाइसीएलको विकल्प देखेनौ

उज्यालो प्रतिनिधि २५ श्रावण २०७८, सोमबार समाचार

काठमाडौ। याेङ्ग कम्युनिष्ट लिग नेपाल भक्तपुर जिल्ला मध्यपुर नगरपालिकाकाे भेला अमित कारन्जितकाे अध्यक्षतामा नगर कमिटी गठन गर्दै सम्पन्न भएकाे छ ।

नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश ईन्चार्ज हितमान शाक्यकाे प्रमुख आतिथ्यता तथा याेङ्ग कम्युनिष्ट लिग नेपालका केन्द्रीय अध्यक्ष रामप्रसाद सापकाेटा र भक्तपुर जिल्ला पार्टी ईन्चार्ज दिलिप प्रजापति द्वय नेताकाे विशेष आतिथ्यतामा सम्पन्न भेलाले अमित कारन्जितकाे अध्यक्षतामा ४१ सदस्यीय मध्यपुर नगर कमिटी गठन गरिएको थियो।

सयौं युवाहरुकाे बिच भब्य सहभागीमा गरिएको उक्त भेला मध्यपुर ठिमी बेन्टकुइट भएकाे थियो उक्त भेलामा नेपाली काँग्रेस, नेकपा एमाले र राप्रपा गरि २०० जना भन्दा बढी युवाहरु नेकपा (माओवादी केन्द्र) काे सहायक संगठन वाईसीएल नेपालमा प्रवेश गरेका थिए । साे कार्यक्रममा भक्तपुर जिल्ला पार्टी अध्यक्ष डिपी ढकाल, वाईसीएल नेपाल बागमती प्रदेश ईन्चार्ज जि बि गुरुङ, संयाेजक नकुल गाैतम, भक्तपुर जिल्ला वाईसीएल ईन्चार्ज दिनेस थपलिया लगाएतका युवा नेताहरुकाे बाक्लो उपस्थिति रहेकाे थियाे ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार