ताप्लेजुङमा कोरोनाबाट थप एक वृद्धाको मृत्यु

उज्यालो प्रतिनिधि १८ जेष्ठ २०७८, मंगलवार फोटो समाचार

ताप्लेजुङ । ताप्लेजुङमा कोरोना सङ्क्रमणका कारण थप एक जनाको निधन भएको छ । निधन हुनेमा जिल्लाको मिक्वाखोला गाउँपालिका–२ खोक्लिङकी ८१ वर्षीया वृद्धा रहेको स्वास्थ्य कार्यालय ताप्लेजुङका कोभिड फोकल पर्सन हेमराज कठायतले जानकारी दिएका छन ।

उनका अनुसार जिल्ला अस्पताल ताप्लेजुङमा उपचारको क्रममा मंगलबार दिउँसो ४ बजे वृद्धाको निधन भएको हो । वृद्धालाई आइतबार एन्टिजेन पोजेटिभ देखिएको थियो । यो सहित ताप्लेजुङमा कोरोनाका कारण निधन हुनेको संख्या ११ पुगेको स्वास्थ्य कार्यालय ताप्लेजुङले जनाएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार