कोरोना संक्रमणलाई गम्भीरतापूर्वक लिन आग्रह

कर्णाली । कर्णाली प्रदेशका प्रदेशसभा सदस्य नरेश भण्डारीले कोरोना भाइरसको संक्रमणलाई गम्भीरतापूर्वक लिन आग्रह गरेका छन । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा भएको अन्तरक्रियामा पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री भण्डारीले कोरोना संक्रमण दर न्यूनीकरण गर्न निषेधाज्ञाको पूर्ण पालना गर्दै स्वास्थ्य सुरक्षाका मापदण्डको कार्यान्वयन आवश्यक रहेको बताए ।

कार्यक्रममा कर्णाली प्रदेशसभा सदस्य पदमबहादुर रोकाया, पूर्वमन्त्री बलबहादुर महत, प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, बाहिनीपति यमबहादुर सापकोटा, कर्णाली प्रतिष्ठानका उपकुलपति डा।मंगल रावललगायतले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सामूहिक प्रयासको खाँचो औँँल्याए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार