लकडाउनमा काठमाडौंका सबै पेट्रोल पम्पहरु खुल्ला रहने

उज्यालो प्रतिनिधि १५ बैशाख २०७८, बुधबार BOX NEWS

काठमाडौँ । उपत्यकाका तीन जिल्लाहरु काठमाडौँ, ललितपुर र भक्तपुरमा भोलि बिहिबारदेखि निषेधाज्ञा जारी गरिए पनि पेट्रोलियम पदार्थकक सबै पम्पहरु खुल्ला हुने भएका छन् । नेपाल आयाल निगमले बुधबार एक सूचना जारी गर्दै बागमती प्रदेश थानकोट कार्यालयसहित उपत्यका भित्रका निगमका आधिकारिक पम्पहरू खुल्ला रहने जानकारी दिएको हो ।

निषेधाज्ञाको अवस्थामा पनि पेट्रोलियम पदार्थको सहज र सरल ढङ्गबाट आपूर्ति तथा विक्री वितरणको व्यवस्था मिलाउनका लागि निगमले प्रदेश कार्यालय थानकोट डिपोसहित उपत्यकाका सबै पेट्रोल पम्पहरु खुल्ला राख्न लागिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार