चर्चित गायक एंव संगीतकार प्रकाश तामाङ तितुङको ‘कम्से कम’ सार्वजानिक (भिडियो)

विवेक लोप्चन ३१ चैत्र २०७७, मंगलवार कला/साहित्य

काठमाडौँ । चर्चित गायक एंव संगीतकार प्रकाश तामाङ तितुङ र पहिलो नेपाल आइडल बुद्ध लामाको आवाजमा ‘कम्से कम’ बोलको गीत बजारमा आएको छ । म्युजिक भिडियोलाई चर्चित गायक एंव संगीतकार प्रकाश तामाङ तितुङको आफ्नै अफिसियल युटुब च्यानलबाट बजारमा ल्याएको हो ।

गीतलाई चर्चित गायक एंव संगीतकार प्रकाश तामाङ तितुङले लिपिबद्ध र संगीतबद्ध गरेका हुन । रिकेश गुरुङ्ले संगीत संयोजन गरेको उक्त गीतलाई दिपेश प्रधानले मिक्सिङ गरेका हुन ।

रन्जिता सिङ्तान तामाङको निर्माण, पवन सुस्लिङले छायांकन, सम्पादन र कलर गरेको उक्त म्युजिक भिडियोलाई निर्मल कुमार लामा बिजिले निर्देशन गरेका हुन । भिडियोमा भिमफेदी गाइज र रोशी तामाङको अभिनय देख्न सकिन्छ ।
(भिडियो)

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार