केदार र गीता देवीको आवाजमा ‘बढ्न थाल्यो जोश’ (भिडियो)

विवेक लोप्चन ३१ चैत्र २०७७, मंगलवार कला/साहित्य

काठमाडौँ । गायक केदार गजुरेल र गायिका गीता देवीको आवाजमा रहेको ‘बढ्न थाल्यो जोश’ बोलको गीत बजारमा आएको छ । नागबेली मिडियाको अफिसियल युटुब च्यानलबाट उक्त गीत सार्वाजानिक गरिएको हो ।

गायक केदार गजुरेलले आफुले दर्शकहरुले आफ्नो गीत मन पराउनेमा विश्वस्त रहेको बताए । “मैले ‘बढ्न थाल्यो जोश’ बोलको गीत बजारमा ल्याएको छु । दर्शक एंव स्रोताहरुले मन पराउनुहुनेछ भन्ने पूर्ण विश्वास छ ।”

गायक केदार गजुरेलको शब्द रहेको उक्त गीतलाई बिष्णु तामाङले संगीत र संगीत संयोजन गरेका हुन । भिडियोलाई सुमन तामाङले छायाङ्कन, नारायण मगरले सम्पादन र महेश नेपालले निर्देशन गरेका हुन ।

भिडियोमा केदार न्यौपाने,मन्दिरा तिमल्सिना, केदार गजुरेल,रमेश राउत, कुमार गजुरेल,देवराज सिम्खड,सुनिता गजुरेल,मेनु थापा,सन्तलि गजुरेल्
सरिता खड्का,गीता दाहाल,तुल्सा ,जानुका काफ्ले,पुरुसोतम थापा, यदु कोइराला, पुन्य सापकोटा,दिपक चौलागाई ,राजु चौलागाई,डि.भि थापा
दिनेश लगायतलाई देख्न सकिन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार