ऐन भित्र बसेर काम गर्न सहकारी अभियान्ताहरुलाई मन्त्री तुम्बाहाङ्फेको आग्रह

उज्यालो प्रतिनिधि २० चैत्र २०७७, शुक्रबार BOX NEWS

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाङ्फेले ऐन भित्र बसेर काम गर्न सहकारी अभियान्ताहरुलाई आग्रह गरेका छन ।

शुक्रबार ६४ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले ऐन कार्यान्वयन गर्न सरकार र अभियान्ता मिलेर नभई आ–आफ्नो क्षेत्रबाट लाग्नुपर्ने बताएका हुन । मन्त्री तुम्बाहाङ्फेले ऐन, नियम, कार्यविधि र नियमावली अनुसार चल्दा मात्रै सफलता हासिल गर्न सकिने बताउदै एक अर्कालाई सहयोग गर्नु पर्ने बताए ।

उहाले ऐन संशोधन गर्न छलफ गर्न सकिने बताउदै आवश्यकता अनुसार मात्रै काम हुने बताए । मन्त्री तुम्बाहाङ्फेले हेरेक नागरिकले ऐन, नियम र कानूनको दायरामा रहेर मात्रै कार्य सम्पादन गर्नु पर्ने र ऐन, कानून र नियमा बसेर मात्रै काम गर्न कर्मचारीहरुलाई निर्देशन दिए । सहकारी दिवसको अवसरमा विभिन्न सहकारी संस्था र खेलाडि कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार