उज्यालो प्रतिनिधि

अन्तरपुस्तामा पुख्र्यौली संस्कृति : ‘बालबालिकादेखि वृद्धवद्धासम्म सक्रिय’

म्याग्दी (बेनी) । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीका १० वर्षका सायुज फगामी पुख्र्यौली नाचमा मादले बनेर नाच्नुहुन्छ । वडा अध्यक्ष समेत रहनुभएका ओमप्रसाद फगामीबाट मादल बजाएर नाच्न सिक्नुभएका सायुज विगत एक वर्षदेखि पुख्र्यौली नाच समूहमै आबद्ध भएका छन् । गाउँमा हुने हरेक सार्वजनिक तथा सांस्कृतिक कार्यक्रममा प्रस्तुत गरिने पुख्र्यौली नाच र प्रतियोगितामा समेत उहाँ मादले बनेर सहभागी हुने गरेका छन् । सायुज मात्रै होइन भुरुङकै ९ वर्षका कुशल फगामी पनि पुख्र्यौली नाचमा मारुनी बनेर सहभागी हुने गर्नुभएको छ । भुरुङ तातोपानीको पुख्र्यौली समूहमा मादले र मारुनीको भूमिकामा रहेका दुई बाल कलाकारको छमछमी नाचले धेरैको ध्यान तान्ने गरेको छ । पुख्र्यौली नाच पुनमगर समुदायको मौलिक संस्कृतिको रुपमा चिनिन्छ । पुख्र्यौली नाचमा अहिले बालबालिका, युवायुवती, प्रौढदेखि वृद्धवृद्धासम्मका चार पुस्ता सहभागी हुने गर्छन् थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २८ बैशाख २०८१, शुक्रबार

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार