तस्बिरमा हेर्नुस्, आकाशबाट यस्तो देखियो प्रचण्ड–नेपाल समूहको विरोध सभा

काठमाडौं । नेकपा प्रचण्ड–नेपाल पक्षले बुधबार काठमाडौंमा वृहत जनसभा गरेको छ । ५ पुसमा प्रधानमनन्त्री खड्गप्रसाद ओलीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध प्रचण्ड–नेपाल पक्षले विरोध सभा तथा र्याली आयोजना गरेको हो ।

देशभरबाट आएका कार्यकर्ताहरुले काठमाडौंको टुँडिखेल अगाडिको सडकमा प्रदर्शन गरेका हुन् । विरोधसभामा नेकपाको प्रचण्ड(माधव समूहका अध्यक्षद्वयसहित केन्द्रीय नेताहरुले मन्तव्य राखेका थिए ।

विरोधसभाका हामीले ड्रोन क्यामेराबाट तस्बिर लिगेका छौं ।

हेर्नुस आकाशबाट खिचिएको तस्बिर:

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार