हेरुका लामाद्धारा निर्देशित अग्नी बोम्जनको ‘क्या राम्री साइली तामाङ्नी’

उज्यालो प्रतिनिधि ७ मंसिर २०७७, आईतवार संगीत

काठमाडौँ । गायक अग्नी बोम्जन र गायिका बिनिता मोक्तानको आवाजमा ‘क्या राम्री साइली तामाङ्नी’ बोलको सेलो गीत बजारमा आएको छ ।

भरत ग्लानले लेखेको उक्त गीतलाई गायक एंव संगीतकारआर. बि लामाले संगीत र संगीत संयोजन, दिपेश प्रधानले मिक्सिङ गरेका हुन ।

सुस्मा मोक्तान,प्रकाश लोप्चन, महेश लोप्चन र डोल्मा शेर्पाको अभिनय रहेको उक्त म्युजिक भिडियोमा अतिथी कलाकारको रुपमा चर्चित मोडल एंव निर्देशक हेरुका लामा र भरत तामाङको अभिनय देख्न सकिन्छ ।

रोनिश तामाङले छायांकन,मनोज कार्किले सम्पादन र कलर गरेको उक्त भिडियोलाई उनै चर्चित मोडल एंव निर्देशक हेरुका लामाले निर्देशन र कोरियोग्राफी गरेका हुन ।

हेर्नुहोस भिडियो

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार