गायक सन्तोष लामा वाईबाको ‘ऐतिहाँसिक ल्होछार’ बजारमा (भिडियो)

उज्यालो प्रतिनिधि ७ मंसिर २०७७, आईतवार संगीत

काठमाडौँ । गायक सन्तोष लामा वाईबाको ‘ऐतिहाँसिक ल्होछार’ गीत सार्वजानिक गरिएको छ । क्लिक नेपाल युटुब च्यानलबाट उक्त गीत बजारमा ल्याएको हो ।

बुद्ध वीर लामाले लेखेको गीतलाई संगीत तथा तथा संगीत संयोजन भने चन्द्र कुमार दोङले गरेका हुन । गीतमा गायक सन्तोष लामा वाईबाको स्वर रहेको छ ।

भिडियोमा अमिर दोङ, चाँदनि मोक्तान, कुइसाङ रुम्बा, पदम दोङ, मोनिका लामा , अनिता नेगि , गोपाल तामाङ , कोपिला तामाङ , सुनिता तामाङ र अजय तामाङको अभिनय देख्न सकिन्छ ।

भिडियोलाई रोशन फ्युबाले छायांकन, स्वाधिन्ता लामा वाईबाले निर्माण, अमिर दोङ्ले निर्देशन गरेका हुन ।

हेर्नुहोस भिडियो

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार