शिवराज जङ्गको मर्मस्पर्शी गीत ‘मुना’ बजारमा ( भिडियाे)

उज्यालो प्रतिनिधि ६ मंसिर २०७७, शनिबार संगीत

काठमाडौं । गायक शिवराज जङ्गको मर्मस्पर्शी गीत ‘मुना’ सार्वजनिक गरिएको छ । गीतको भिडियोलाई डि.ए.आर. मुभीको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

गायक स्वयं शिवराजकै रचना तथा संगीत रहेको गीतमा संगीत संयोजन गीतार मञ्जिल विक्रम के.सी.को रहेको छ भने कलाकारहरु सन्दीप श्रेष्ठ र अनु थापा मगरले अभिनय गरेका छन् ।

गीतको छायांकन ज्ञान चौलागाईंले गरेका हुन भने भिडियो निर्देशन तथा सम्पादन नवीन भट्टको रहेको छ । यसलाई फोरक्युवइन्टरटेन्मेन्ट्बाट निर्माण गरिएको हो।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार