प्रताप सुब्बाको ‘आमा’ सार्वजानिक

उज्यालो प्रतिनिधि २६ कार्तिक २०७७, बुधबार संगीत

काठमाडौ । बाँचुन्जेल आफनो जन्म दिने आमालाई हेला गर्ने मरेपछि बल्ल आमाको महत्व बुझने अनि आँखामा आशु झार्ने परम्पराको विकास भैरहेको छ पछिल्लो युवा पुस्ताहरुमा । “आमा” एउटा यस्तो पवित्र शब्द हो । ‘आमा’ माया अनि ममताले भरिपूर्ण साईनो, जिवनभर जिम्मेवारी र कर्तव्यको पर्यायावची शब्द पनि हो । आफ्नो जीवनमा आमाको साथ भईरहँदा हुने खुसी, उत्साह, उमंग अति नै प्रिय लाग्छ। तर आफ्नो जिवनबाट आमाको साथ छुटेपछि हुने पिडा भने असह्य नै हुन्छ । यो सबैले भोगी सकेको हो ।

यतिबेला प्रताप सुब्बालाई पनि आमाको याद आएको छ । आमाको माया ममता र मार्गदर्शनको झल्को आएको छ । त्यही झल्कोलाई प्रताप सुब्बाले सङ्गीतमार्फत् मानिसको जीवनमा आमा कति महत्त्वपूर्ण हुन्छ भन्ने कुरा “आमा तिम्रो यादले सताउँछ जहिले” नयाँ गीत मार्फत सुब्बाले व्यक्त गरेका छन् ।

प्रताप सुब्बाले गाएको उक्त गीत यतिबेला गुरु अनलाइन टिभी मार्फत सार्वजनिक गरेका छन । उत्त गीतमा प्रताप सुब्बा को स्वर,शब्द तथा संगीत रहेको छ।

हेर्नुस् भिडियो

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार