अमेरिकाले चिनियाँ एप टिकटक र विच्याट माथी लगाइयो प्रतिबन्ध

उज्यालो प्रतिनिधि २ आश्विन २०७७, शुक्रबार प्रविधि

काठमाण्डौ । अमेरिकाले टिकटक र मेसेन्जर एप विच्याट प्रतिबन्ध लगाइएको छ । अब चिनियाँ एप आइतवारदेखि प्रतिबन्ध गर्ने निर्णय गरेको हो ।

यी एप रोक्नका लागि अमेरिकामा गत केही हप्तादेखि छलफलहरू भइरहेको थियो, । जस पछि अब दुबै एपहरु आइतवारदेखि पूर्ण रूपमा प्रतिबन्ध लगाइनेछ।

हालसालै राष्ट्रपतिले जारी गरेको निर्देशनमा यो भनिएको थियो कि “यी अनुप्रयोगहरूबाट प्रयोगकर्ताहरूको ठूलो सुचना लिइएको छ र यी जोखिमहरू वास्तविक छन् । यी डाटाले सम्भावित रूपमा चीनलाई संघीय कर्मचारी र ठेकेदारहरूको स्थानहरू ट्र्याक गर्न, ब्ल्याकमेलको लागि व्यक्तिगत जानकारीको डोजियर सिर्जना गर्न, र कर्पोरेट जासूसी गर्न सहयोग पुर्‍याउन सक्छ।”

वास्तवमा, अमेरिकाको तर्फबाट ४५ दिन भित्र टिकटक बेच्न वा प्रतिबन्धको लागि तयार हुन चेतावनी दिइएको थियो।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार