कोरोनाभाइरस बारे नेपालमा बनेको पहिलो चलचित्र ‘कोरोना’ सार्वजानिक (भिडियो)

उज्यालो प्रतिनिधि ३१ भाद्र २०७७, बुधबार उज्यालो फोकस

काठमाण्डौ । निर्देशक सोम कुस्कुमाझीद्धारा निर्देशित कोरोनाभाइरस बारे नेपालमा बनेको पहिलो चलचित्र ‘कोरोना’ सार्वजानिक भएको छ । कोरोना महामारीबिच उक्त चलचित्र निफा टिभी युटुब च्यानलबाट सार्वजानिक गरिएको हो ।

सकुन्तला माझिको कथा रहेको उक्त चलचित्रमा रुपेश माझिले प्रोडक्सन म्यानेजर, राजा राम खड्का र कुमार माझी निर्माता रहेका छन भने सञ्चारकर्मी कमल फुयाँल कार्यकारी निर्माता रहेका छन । यमन माझिको कन्सेप्ट र आवाज रहेको उक्त चलचित्रको ब्याकराउण्ड स्कोर कर्साङ लामा, अर्जुन खड्काले सम्पादन गरेका हुन ।

चलचित्रमा अर्जुन खड्का, सन्ध्या खड्का, अजय खड्का, खुशी श्रेष्ठ, बिबेक खड्का, अर्जुन श्रेष्ठ, हिरो राइ, सुनिल नापित, अनुस्का थापा नापित, टिका घिमिरे, लक्ष्मण श्रेष्ठ, बिष्णु हरी रिमाल, आयुश सुनार, जयन खड्का, कुमार न्यौपाने, कृष्ण कुमारी खड्का, सिम्रन राइ, सविना तामाङ, अस्मिता गौतम चम्पा लगायत कलाकारको अभिनय रहेको छ ।

हेर्नुहोस चलचित्र

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार