अमेरिकामा एकैदिन थप ३८ हजार बढीमा कोरोना पुष्टि, संक्रमितको संख्या ६५ लाख ८८ हजार पार

उज्यालो प्रतिनिधि २६ भाद्र २०७७, शुक्रबार विश्व

काठमाडौं । अमेरिकामा एकैदिन थप ३८ हजार ८११ जनामा संक्रमण पुष्टि भएको छ ।

वर्ल्डोमिटर्सका अनुसार योसँगै अमेरिकामा कोरोना संक्रमित संख्या ६५ लाख ८८ हजार १६३ पुगेको छ।

संक्रमितमध्ये अहिलेसम्म ३८ लाख ७९ हजार ९०३ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका २५ लाख ‍११ हजार ९३२ जनामध्ये १४ हजार ५०० जनाको अवस्था गम्भीर रहेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ९० जनाको मृत्यु भएको छ ।

योसँगै अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ९६ हजार ३२८ पुगेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार