धिताल चिरिच्याँट्टको ‘बाख्राखोरमा क्वारेन्टाइन’ साँढे जात्रा (भिडियो)

उज्यालो प्रतिनिधि १८ श्रावण २०७७, आईतवार उज्यालो फोकस

काठमाण्डौ । हास्यव्यंग्य कलाकार एवम् रंगकर्मी कृष्ण प्रसाद धिताल (धिताल चिरिच्याँट्ट)ले ‘बाख्राखोरमा क्वारेन्टाइन’ साँढे जात्रा सार्वजनिक गरेका छन् ।गाईजात्रालाई लक्षित गरि धितालले समसामयीक बिषयहरुमा ब्यंग्य प्रस्तुत गरेका छन् ।उनले कोरोना भाईरसको नाममा करोडौ भ्रष्टचार भएको, क्वारेन्टाइन मापदण्ड पुरा नगरी भेंडा बाख्रा राख्ने ठाउँ जस्तो रहेको, कोरोना परिक्षण १०\२० हजार दैनिक गर्ने भनेर जनतालाई भ्रममा पारि नेता सांसद आसेपासेहरुको चाहि लाईन लगाएर परिक्षण गरेको प्रति तिखो ब्यङ्ग्य प्रहार गरेका छन् ।

राजनैतिक नेतृत्व कहिले नसुर्धेको र जनताबाट निर्वाचित कार्यकारी प्रमुख देशको आबश्यकता भयको औल्याएका छन् । लेखन अभिनय धिलालकै रहेको साँढे जात्राको विजयराज भुर्तेलले निर्देशन,गरेका छन भने छायाङ्कन रिजन लुईटेलको रहेको छ ।

 

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार