कोरोना संक्रमण बढ्न थालेपछि बेलायतले लकडाउन खुकुलो नपार्ने

उज्यालो प्रतिनिधि १६ श्रावण २०७७, शुक्रबार विश्व

काठमाण्डौ । कोरोना संक्रमण बढ्न थालेपछि बेलायतले लकडाउन खुकुलो नपार्ने भएको छ ।

क्यासिनो, स्केटिङ रिङजस्ता स्थान शनिबारबाट खुल्ने तय थियो। तर, तिनलाई अगस्ट १५ सम्म बन्द राखिने प्रधानमन्त्री बोरिस जोनसनले बताए। उत्तरी इंग्ल्याण्डमा बेलायतले नयाँ नियमहरु समेत लागू गरेको छ।

यसैसाता जोनसनले कोरोनाको दोस्रो लहर आउन सक्ने चेतावनी दिएका थिए। एजेन्सी

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार