ब्राजिलमा एकै दिन ४१ हजार भन्दा बढीमा कोरोना संक्रमण

उज्यालो प्रतिनिधि १४ श्रावण २०७७, बुधबार विश्व

काठमाडौं । कोरोना भाइरसको संक्रमणले ब्राजिलमा एकै दिन ४१ हजार १६९ संक्रमित भएका छन्।

वल्डोमिटर्सका अनुसार योसँगै ब्राजिलमा संक्रमितको संख्या २४ लाख ८४ हजार ६४९ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ९५५ जनाको मृत्यु भएको छ ।

योसँगै ब्राजिलमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ८८ हजार ६३४ पुगेको छ ।
हालसम्म १७ लाख २१ हजार ५६० जना संक्रमणमुक्त भएका छन् भने ६ लाख ७४ हजार ४५५ जनाको उपचार भइरहेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार