ब्राजिलमा एकै दिन साढे २३ हजार भन्दा बढीमा कोरोना संक्रमित थपिए, ६२७ जनाको मृत्यु

उज्यालो प्रतिनिधि १३ श्रावण २०७७, मंगलवार विश्व

काठमाडौं । ब्राजिलमा एकै दिन २३ हजार ५७९ कोरोना संक्रमित थपिएका छन्।योसँगै ब्राजिलमा संक्रमितको संख्या २४ लाख ४३ हजार ४८० पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ६२७ जनाको मृत्यु भएसँगै ब्राजिलमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ८७ हजार ६७९ पुगेको हो ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा हालसम्म १६ लाख ६७ हजार ६६७ जना संक्रमणमुक्त भएका छन् भने ६ लाख ८८ हजार १३४ जनाको उपचार भइरहेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार