कोरोना संक्रमणबाट ब्राजिलमा ज्यान गुमाउनेको संख्या ८५ हजार पार

उज्यालो प्रतिनिधि १० श्रावण २०७७, शनिबार विश्व

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट ब्राजिलमा ज्यान गुमाउनेको संख्या ८५ हजार नाघेको छ ।

वल्डोमिटर्सकाअनुसार एकैदिन थप १ हजार १७८ जनाको मृत्यु भएको छ ।

योसँगै ब्राजिलमा मृत्यु हुनेको संख्या ८५ हजार ३८५ पुगेको हो ।

पछिल्लो २४ घण्टामा ७६ हजार १२९ जनामा संक्रमण पुष्टि भएको छ ।

हालसम्मा २३ लाख ४८ हजार २०० जना संक्रमित भएका छन् ।

संक्रमितमध्ये १५ लाख ९२ हजार २८१ जना संक्रमणमुक्त भएका छन् भने ६ लाख ७० हजार ५३४ जनाको उपचार भइरहेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार