अमेरिकामा एकै दिन ६३ हजारभन्दा बढीमा कोरोना संक्रमण

उज्यालो प्रतिनिधि ५ श्रावण २०७७, सोमबार विश्व

काठमाडौं । अमेरिकामा एकै दिन ६३ हजारभन्दा बढीमा कोरोना संक्रमण देखिएको छ ।

वल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा ६३ हजार ५८४ जनामा संक्रमण पुष्टि भएपछि अमेरिकामा कोरोना संक्रमितको संख्या ३८ लाख ९६ हजार ८५५ पुगेको छ ।

यस्तै एकै दिन ३९२ जनाको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ४३ हजार २६९ पुगेको हो ।

संक्रमितमध्ये अहिलेसम्म १८ लाख २ हजार ३३८ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका १९ लाख ५१ हजार २४८ जनामध्ये १६ हजार ६१६ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार