कोरोना महामारीले अमेरिकामा १ लाख ४० हजारभन्दा बढीको मृत्यु

उज्यालो प्रतिनिधि १ श्रावण २०७७, बिहीबार विश्व

काठमाडौं । कोरोना भाइरसको महामारीले अमेरिकामा १ लाख ४० हजारभन्दा बढीको मृत्यु भएको छ ।

वर्ल्डोमिटर्सका अनुसार एकैदिन ९०० जनाको मृत्यु भएसँगै हालसम्म अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ४० हजार ४३ पुगेको हो ।

एकैदिन ६८ हजार ९०५ जनामा संक्रमण पुष्टि भएपछि कोरोना संक्रमितको संख्या ३६ लाख १३ हजार ९८२ पुगेको छ ।

कुल संक्रमितमध्ये १६ लाख ३६ हजार ६९८ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका १८ लाख ३७ हजार २४१ जनामध्ये १६ हजार ३४६ जनाको अवस्था गम्भीर रहेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार