ब्राजिलमा कोरोना संक्रमितको संख्या १९ लाख ३१ हजार पार

उज्यालो प्रतिनिधि ३१ असार २०७७, बुधबार विश्व

काठमाडौं । ब्राजिलमा एकै दिन ४३ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् ।

वल्डोमिटर्सका अनुसार ब्राजिलमा कोरोनाले संक्रमितको संख्या १९ लाख ३१ हजार २०४ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप १३४१ जनाको मृत्यु भएसँगै ब्राजिलमा मृत्यु हुनेको संख्या ७४ हजार २६२ पुगेको हो ।

ब्राजिलमा अहिलेसम्म १२ लाख १३ हजार ५१२ जना संक्रमणमुक्त भएका छन् भने ६ लाख ४३ हजार ४३० जनाको उपचार भइरहेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार