अमेरिकामा कोरोना संक्रमण निरन्तर बढ्दै, १ लाख ३८ हजार भन्दा बढीको मृत्‍यु

उज्यालो प्रतिनिधि ३० असार २०७७, मंगलवार विश्व

काठमाडौं । विश्वभर महामारिको रुपमा फैलिरहेको कोरोना भाइरस(कोभिड-१९) का कारण हालसम्म अमेरिकामा एकैदिन ६५ हजार जनाभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

वल्डोमिटर्सका अनुसार एकैदिन ६५ हजार ४५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४६५ जनाले ज्यान गुमाएका छन । यो सँगै कोरोना संक्रमणबाट संक्रमितको संख्या ३४ लाख ७९ हजार ४४७ पुगेको छ भने १ लाख ३८ हजार २४७ जनाले ज्यान गुमाएका छन ।

१७ लाख ९०१ हजार ७३१ जनाको उपचार भइरहेको छ भने १५ लाख ४९ हजार ४६९ जना संक्रमणमुक्त भएको छन ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार