कोरोना : रूसमा ७ लाख ३३ हजारभन्दा बढीमा कोरोना संक्रमण

उज्यालो प्रतिनिधि ३० असार २०७७, मंगलवार विश्व

काठमाडौं । विश्वभर महामारिको रुपमा फैलिरहेको कोरोना भाइरस(कोभिड-१९) का कारण हालसम्म रूसमा ७ लाख ३३ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।

वल्डोमिटर्सका अनुसार एकैदिन १०४ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ११ हजार ४३९ पुगेको हो ।

एकै दिन ६ हजार ५३७ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ७ लाख ३३ हजार ६९९ पुगेको छ ।

२ लाख १८ हजार २३९ जनाको उपचार भइरहेको छ भने ५ लाख ४ हजार २१ जना संक्रमणमुक्त भएको छन ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार