बोलिभियाली सिनेटका अध्यक्षमा कोरोना संक्रमण पुष्टि

उज्यालो प्रतिनिधि २७ असार २०७७, शनिबार विश्व

सुक्रे । बोलिभियाका सिनेटका अध्यक्ष मोनिका इभा कोपाले आफूलाई कोरोना पुष्टि भएको बताएका छन् । बोलिभियाका अन्तरिम राष्ट्रपति जीनिन आनेज चाभेज कोरोना भाइरस पोजेटिभ रहेको पुष्टि गरेको एक दिनपछि कोपालाई पनि कोरोना पुष्टि भएको हो ।

विश्वमा चलेको यस महामारीको अवस्थामा आवश्यक समयको लागि आफू अलग्गै बस्ने उनले बताउनु भएको छ । ‘मेरो अवस्था स्थिर छ, र म आफ्ना कर्तव्यहरू पूरा गर्छु, अलग्गै बसेर नैं काम गर्नेछु,’ कोपाले शुक्रबार अबेर राति गर्नु भएको आफ्नो ट्विटर पृष्ठमा लेखेका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार