कोरोना : अमेरिकामा भयावह रुप लिदै, एकैदिन ५७ हजारभन्दा बढीमा संक्रमण पुष्टि

उज्यालो प्रतिनिधि १९ असार २०७७, शुक्रबार विश्व

वासिङटन । अमेरिकामा एकैदिन ५७ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

अमेरिकामा हालसम्म २८ लाख ३७ हजारभन्दा बढी संक्रमितको संख्या पुगेको छ भने १ लाख ३१ हजार ४८५ भन्दाबढी संक्रमितको ज्यान गइसकेको छ ।

विहीबारमात्रै ६८७ जनाभन्दा बढी संक्रमितको मृत्यु भएको छ ।

११ लाख ९१ हजारभन्दा बढी संक्रमित उपचारपछि घर फर्किएका छन् । झण्डै १६ हजारको अवस्था गम्भीर रहेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार