कोरोना : भारतमा एकैदिन ३७७ जनाभन्दा बढीको मृत्यु, २२ हजार संक्रमित फेला

उज्यालो प्रतिनिधि १९ असार २०७७, शुक्रबार विश्व

नयाँ दिल्ली । कोरोना संक्रमणबाट भारतमा एकैदिन ३७७ जनाभन्दा बढीको मृत्यु भएको छ भने २२ हजार संक्रमित फेला परेको पुष्टि भएको छ । योसँगै भारतमा हालसम्म १८ हजार २२५ जनाभन्दा बढीको मृत्यु भएको छ ।

भारतमा कोरोना संक्रमितको संख्या ६ लाख २७ हजारभन्दा बढी पुगेको छ ।

त्यस्तै ३ लाख ७९ हजारभन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् ।

झण्डै ९ हजार संक्रमितको अवस्था गम्भीर रहेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार