अमेरिकामा एकैदिन ४० हजारभन्दा बढी कोरोना संक्रमित फेला

उज्यालो प्रतिनिधि १२ असार २०७७, शुक्रबार विश्व

एजेन्सी ।  अमेरिकामा एकैदिन ४० हजारभन्दा बढी कोरोना संक्रमित फेला परेका छन् । एक रिपोर्टका अनुसार अमेरिकामा झण्डै दुई करोड मानिसहरुमा कोरोना भाइरसबाट संक्रमित भएको हुन सक्ने अनुमान पेश गरिएको छ ।

अमेरिकामा हालसम्म कोरोना संक्रमणका कारण १ लाख २६ हजारभन्दा बढी संक्रमितको ज्यान गइसकेको छ ।

हालसम्म अमेरिकामा संक्रमितको संख्या २५ लाखभन्दा बढी पुगेको छ ।

१० लाख ५२ हजारभन्दा बढी संक्रमित उपचारपछि घर फर्किएका छन् । १६ हजारभन्दा बढीको अवस्था गम्भीर रहेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार