कोरोना संक्रमणबाट भारतको अवस्था बिग्रिदै, एकै दिन साढे १५ हजार भन्दा बढीमा संक्रमण

उज्यालो प्रतिनिधि ७ असार २०७७, आईतवार विश्व

काठमाण्डौ । विश्वभर महामारिको रुपमा फैलिरहेको कोरोना भाइरस(कोभिड-१९)बाट भारतमा एकै दिन साढे १५ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

वल्डोमिटर्सकाअनुसार पछिल्लो २४ घण्टामा मात्रै ९ हजार ९१५ जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ४ लाख ११ हजार ७२७ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै ३०७ जनाको मृत्‍यु भएको छ ।

हालसम्म १३ हजार २७७ जनाको कोरोना संक्रमण कै कारण ज्यान गएको छ ।

कुल संक्रमितमध्ये २ लाख २८ हजार १८१ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका १ लाख ७० हजार २६९ जनामध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर रहेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार