रुसमा ५ लाख ६९ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि

उज्यालो प्रतिनिधि ६ असार २०७७, शनिबार विश्व

काठमाडौं । रुसमा ५ लाख ६९ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

वर्ल्डोमिटर्सका अनुसार एकै दिन ७ हजार ९७२ जनामा संक्रमण देखिएपछि रुसमा ५ लाख ६९ हजार ६३ जना संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा १८१ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ७ हजार ८४१ पुगेको छ ।

२ लाख ३६ हजार ८१६ जनाको उपचार भइरहेको छ भने ३ लाख २४ हजार ४०६ जना संक्रमणमुक्त भएको छ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार