कोरोना : विश्वभर ४ लाख ५० हजार बढीको मृत्‍यु

उज्यालो प्रतिनिधि ४ असार २०७७, बिहीबार विश्व

काठमाण्डौ । विश्वभर महामारिको रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड-१९) का कारण हालसम्म मृत्‍यु हुनेको संख्या साढे ४ लाख नाघेको छ । वल्डोमिटर्सका अनुसार हालसम्म ८३ लाख ९२ हजार ४४२ जनामा संक्रमण पूष्टि भएको छ भने मृत्‍यु हुनेको संख्या ४ लाख ५० हजार ४५० पुगेको छ ।

हालसम्म ४३ लाख ७८ लाख ९६२ जना निको भएर घर फर्किएका छन ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार