ब्राजिलमा कोरोनाले भयावह रुप लिदै, एकैदिन ३१ हजार बढीमा संक्रमण

उज्यालो प्रतिनिधि ४ असार २०७७, बिहीबार विश्व

काठमाण्डौ । विश्वभर महामारिको रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड-१९) का कारण ब्राजिलमा एकैदिन १२ सय बढीले ज्यान गुमाएका छन ।

वल्डोमिटर्सका अनुसार एकैदिन ३१ हजार ४७५ जना संक्रमित थपिएका छन् भने १ हजार २०९ जनाको मृत्यु भएको छ ।

यो सँगै कुल संक्रमितको संख्या ९ लाख ६० हजार ३०९ पुगेको छ भने मृतकको संख्या ४६ हजार ६६५ पुगेको छ ।

कुल संक्रमितमध्ये ४ लाख ७७ हजार ३६४ जना निको भएर घर फर्किएका छन ।

उपचाररत ४ लाख ३६ हजार २८० जनामध्ये ८ हजार ३१८ जनाको अवस्था गम्भीर रहेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार