लकडाउन खोलेपछी ब्राजिलमा कोरोना महामारी उत्कर्षमा, इटालीमा भन्दा बढीले ज्यान गुमाए

उज्यालो प्रतिनिधि २४ जेष्ठ २०७७, शनिबार विश्व

एजेन्सी । संसारमा कोरोना संक्रमितको संख्या ६८ लाख ५० हजार २७४ पुगेको छ ।

शनिबारसम्म ३ लाख ९८ हजार २४४ जना पुगेका छन् । अहिले ३१ लाख ७८१ मानिस बिरामी नै रहेका छन् भन ३३ लाख ५१ हजार २४९ जना निको भएर घर फर्किएका छन् ।

यीमध्ये ५३ हजार ६१६ जना गम्भीर अवस्थामा उपचार गरिरहेका छन् ।

यसैबीच लकडाउन खोल्ने निर्णय गरेको ब्राजिलमा कोरोना महामारी उत्कर्षमा पुगेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा एक हजार ४७३ जनाको मृत्यू भएको छ । साथै, यहाँ इटलीमा भन्दा धेरै मानिसको मृत्यू भएको छ । इटलीमा ३३ हजार ७७४ जनाको मृत्यू भएको छ भने ब्राजिलमा ३५ हजार ४७ जनाको मृत्यू भएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार