कोरोना : अमेरिकामा एकैदिन २१ हजार बढी संक्रमित, कुल १ लाख ६ हजार बढीले ज्यान गुमाए

उज्यालो प्रतिनिधि २० जेष्ठ २०७७, मंगलवार विश्व

वासिङटन । विश्वभर महामारिको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) का कारण अमेरिकामा एकैदिन २१ हजार भन्दा बढी नयाँ संक्रमित फेला परेका छन ।

वल्डोमिटर्सका अनुसार एकैदिन २१ हजार ६ सय १२ जना नयाँ संक्रमित भेटिएका हुन भने ७२६ जनाले ज्यान गुमाएका छन । यो सँगै अमेरिकामा कुल संक्रमितको संख्या १८ लाख ५८ हजार ७८२ पुगेको छ भने १ लाख ६ हजार ९२१ जनाले ज्यान गुमाएका छन ।

कुल संक्रमितमध्ये कोरोनालाई जितेर घर फर्किनेको संख्या ६ लाख १५ हजार ३०१ रहेको छ भने ११ लाख ३६ हजार ५६० जना उपचाररत छन ।

१६ हजार ९१७ जनाको अवस्था भने गम्भिर रहेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार