नयाँ दिल्ली । विश्वभर महामारिको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभीड-१९ ) भारतमा तिव्र रुपमा फैलीरहेको छ ।
हालसम्म कुल संक्रमितको संख्या १ लाख ९० हजार ६०९ पुगेको छ भने ५ हजार ४०८ जनाले ज्यान गुमाएका छन ।
वल्डोमिटर्सको तथ्याङकअनुसार ९१ हजार ८५२ जना निको भएर घर फर्किएका छन भने ९३ हजार ३४९ जना उपचाररत छन ।
Facebook Comments Box






