कोरोना : अमेरिकामा १ लाख ६ हजारभन्दा बढीको मृत्यु, एकैदिन २० हजार नयाँ संक्रमित फेला

उज्यालो प्रतिनिधि १९ जेष्ठ २०७७, सोमबार विश्व

वासिङटन । विश्वभर महामारिको रुपमा फैलिरहेको कोरोना भाइरस(कोभिड-१९) का कारण अमेरिकामा १ लाख ६ हजारभन्दा बढीको मृत्यु भएको छ ।

वल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा थप ६३० जनाको मृत्यु भएको छ भने २० हजार १४५ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै मृत्यु हुनेको संख्या १ लाख ६ हजार १८७ पुगेको छ भने कुल संक्रमितको संख्या १८ लाख ३६ हजार ९६५ पुगेको छ ।

कुल संक्रमितमध्ये ५ लाख ४१ हजार ३६९ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका ११ लाख ८९ हजार ४०९ जनामध्ये १७ हजार १०१ जनाको अवस्था गम्भीर रहेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार