अमेरिकामा मृत्यु हुनेको संख्या १ लाख ३ हजार पार

उज्यालो प्रतिनिधि १६ जेष्ठ २०७७, शुक्रबार विश्व

वासिङ्टन । अमेरिकामा मृत्यु हुनेको संख्या १ लाख ३ हजार ३० पुगेको छ । एकैदिन १ हजार २२३ जनाभन्दा बढीको मृत्यु भएको छ भने २२ हजार संक्रमित फेला परेका छन् ।

हालसम्म अमेरिकामा संक्रमितको संख्या १७ लाख ६८ हजारभन्दा बढी पुगेको छ ।

४ लाख ९८ हजारभन्दा बढी संक्रमित उपचारपछि घर फर्किएका छन् ।

१७ हजारभन्दा बढीको अवस्था गम्भीर रहेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार