भारतमा कोरोना संक्रमितको संख्या १ लाख ५० हजार पार

उज्यालो प्रतिनिधि १४ जेष्ठ २०७७, बुधबार विश्व

काठमाडौं । विश्वभर महामारिको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९ ) का कारण भारतमा संक्रमितको संख्या १ लाख ५० हजार पार भएको छ ।

वल्डोमिटर्सका अनुसार एकै दिन थप ५ हजार ८४३ जनामा संक्रमण देखिएको छ भने १७७ जनाको मृत्यु भएको छ । योसँगै संक्रमितको संख्या १ लाख ५० हजार ७९३ पुगेको हो भने ४ हजार ३४९ जनाको मृत्यु भएको छ ।

भारतमा तिव्र रुपमा कोरोना भाइरस संक्रमण फैलिरहेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार