कोरोना : इटालीमा ज्यान गुमाउनेको संख्या साढे ३२ हजार पार

उज्यालो प्रतिनिधि १२ जेष्ठ २०७७, सोमबार विश्व

काठमाण्डौ । विश्वभर महामारिको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) का कारण इटालीमा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या र संक्रमितको संख्या ह्वात्तै घटेको छ । त्यहाँका अधिकारीका अनुसार कोरोना नियन्त्रणतर्फ रहेको बताएका छन ।

वल्डोमिटर्सकाअनुसार इटालीमा एकैदिन ५३१ नयाँ संक्रमित फेला परेका छन भने ५० जनाले ज्यान गुमाएका छन । यो सँगै कोरोना संक्रमितको संख्या २ लाख २९ हजार ८५८ पुगेको छ भने मृतकको संख्या ३२ हजार ७८५ पुगेको छ ।

१ लाख ४० हजार ४७९ जना निको भएर घर फर्किएका छन भने ५६ हजार ५९४ जना उपचाररत छन ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार