भारतमा कोरोना संक्रमितको संख्या १ लाख ३८ हजार पार, ४ हजार बढीले ज्यान गुमाए

उज्यालो प्रतिनिधि १२ जेष्ठ २०७७, सोमबार विश्व

नयाँ दिल्ली । विश्वभर महामारिको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) का कारण भारतमा ज्यान गुमाउनेको संख्या ४ हजार नाघेको छ ।

केही यतादेखी भारतमा कोरोना संक्रमण तिव्र रुपमा फैलिरहेको छ । वल्डोमिटर्सकाअनुसार एकैदिन ७ हजार ११३ नयाँ संक्रमित फेला परेका छन भने १५६ जनाले ज्यान गुमाएका छन । यो सँगै कोरोना संक्रमितको संख्या १ लाख ३८ हजार ५५६ पुगेको छ भने मृतकको संख्या ४ हजार २४ पुगेको छ ।

५७ हजार ६९२ जना निको भएर घर फर्किएका छन भने ७६ हजार ८२० जना उपचाररत छन ।

भारतमा अरु देशहरुको तुलनामा मृत्‍युदर निकै कम रहेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार